धानको बिऊ जोगाउनै मुस्कील

विराटनगर । भारतमा आएको सुनामीपछि नेपालमा सक्रिय मनसुनका कारण मोरङमा लिगाइएको धान खेतीमा ढुसी र किराको प्रकेप देखिएको कृषि प्राविधिकहरुले बताएका छन् । प्राविधिकहरुले प्रभावित क्षेत्रको अनुगमन पनि गरेका छन् ।
सुनसरीको तरहरा स्थित कृषि अनुसन्धान केन्द्र र मोरङ जिल्ला कृषि विकास कार्यालयका प्रविधिक तथा धानवाली विशेषज्ञको टोलीले सोमवार प्रभावित क्षेत्रको अनुगमन गरेको हो । प्रकोपले हात्तीमुढा र टंकीसिनुवाी गाविसमा लगाइएको ढिलो पाक्ने जातको धधान सखाप पारेको छ ।
मेरङका अमरदह, बवियाबिर्ता र विराटनगरका विभिन्न वडामा लगाइएको धानवालीमा पनि किराले प्रभावि पारेको छ । धानमा रोगकिराको प्रकोप भएकोबारे कार्यालयमा गुनासो आइरहेका भएपनि क्षतिको विवरण भने प्राप्त भइनसकेको कृषि विकास कार्यालयले जनाएको छ ।
नागरिक पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>