बैकका कर्मचारी लुटीए

इटहरी/सुनसरी मोरङ सिंचाइ आयोजनामा सुनसरी, खनार ५ सडक खण्डमा नेरुडे वित्त विकास बैंक इटहरीकी कर्मचारी सरस्वती तामाङले ग्राहकसँग संकलन गरेको एकलाख दुई हजार रुपैंया लुटीएको छ ।
खनारको केन्द्र नम्बर ३ को वडा नम्बर ४ र ५ बाट किस्ता संकलन गरेर फर्कदैं गर्दा पैसा लुटीएको बैंकको शाखा कार्यालय इटहरीले जनाएको छ ।
पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>