बसमा आगो लाग्दा ४४ को मृत्यु
Posted by
purwanews
Published on
Thursday, October 31, 2013
हैदरावाद/भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको महबुबनगर जिल्लामा बुधवार बिहान यौटा बसमा आगो लाग्दा ४४ जनाको ज्यान गएको छ
प्रहरीका अनुसार हैदरावाद सहरभन्दा करिब १ यस ४० किलोमिटर परको महबुबनगर जिल्लाको कोथाकोटामा स्थानीय समयअनुसार बिहान करिब ५ बजे उक्त घटना भएको हो । प्रहरीले ४९ जना यात्रु सहितको बस एउटा पुलमा ठोक्कीएपछि आगो लागेको बताएको छ । बसमा आगो लाग्दा अधिकांस यात्री मस्त निदाइरहेका थिए ।
पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>