बैंक अगाडीबाटै ५ लाख चोरी

इटहरी । इटहरीको व्यस्त क्षेत्रमा रहेको नबिल बैंक अगाडीबाट ५ लाख रुपैया चोरी भएको छ । बैंकबाट पैसा झिकेर मोटरसाइकलमा राखेका हरी दंगालले पैसा चोरी भएको बताएका छन् ।
चोरले मोटरसाइकलबाटै पैसा झिकेर लगेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझीले बताए । प्रहरीले पैसाको खोजी कार्य थालेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>