सप्तरीमा रैथाने हात्ती आतङ्क

इटहरी / रैथाने जङ्गली हात्तीले सप्तरीका विभिन्न मानव बस्तीमा प्रवेश गरेर सातादिनदेखी आतङ्क मचाउन थालेका छन् । धान पाक्ने सिजन भएकाले हात्तीले मनव बस्तीमा प्रवेश गर अन्नबाली नष्ट गर्नुका साथै घर भत्काएर क्षती पुर्याउन थालेका हुन् । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्ने हात्तीले सप्तरी, सुनसरी र उदयपुरमा आतङ्क मचाउने गरेका थिए अहिले तिनै हात्ती सप्तरीतर्फ प्रवेश गरेका हुन् । यी जिल्लाका बासिन्दालाई तीन वर्षयता हात्तीको पिडा सदावहार जस्तै बनेको छ । पुर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>