नेपाली चिकित्सकको अनुसन्धानपत्र उत्कृष्ट

धरान/यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एसिस्टेन्ट प्रोफेसर डा. सतिस यादव पुरस्कृत भएका छन् । थाइल्यान्डको बैंककमा हालै सम्पन्न बालरोग विशेषज्ञहरुको एसिया प्यासिफीक एसोसियनको भेलाले डा. यादवको अनुसन्धानपत्रलाई उत्कृष्ठ ठहर गर्दै पुरस्कृत गरेको हो ।
नेपालको मध्यमाञ्चल क्षेत्रका पाँच वर्षमुनिका बालबालिकामा हुने निमोनिया रोगबारे एक वर्ष लगाएर डा. यादवले वैज्ञानिक अनुसन्धानपत्र तयार पारेका थिए । उनी प्रतिष्ठानको बालरोग विभागअन्र्तगत आकस्मीक कक्षका इञ्चार्जका रुपमा कार्यरत छन् । ब्लाष्ट



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>