गोर्खा पूर्वसैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र

धरान/बेलायती प्रधानमन्त्री टेबिट क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न यार भएका छन् । लामो समयदेखि बेलायतमा बसिरहेका पूर्व बेलायती गोर्खा सैनिकहरुका समस्या समाधान गर्ने प्रतिबद्धतासहित उनी वार्ता गर्न तयार भएका हुन् ।
उनले सत्याग्रह आन्दोलनकारीका नाममा पत्र पठाएर अहिले चलिहेका आन्दोलनप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् । वार्तामार्फत् समस्या हल गर्न प्रधानमन्त्रीले आग्रह गरेकाले वार्ताको वातावरण बनेको सत्याग्रह आन्देलनका संयोजक सन्तोष थुलुङ लिम्बुले बताए बेलायती प्रधानमन्त्रीले वार्ता गर्न पत्र पठाएपछि आन्दोलनकारीमा खुसी छाएको छ ।
बेलाउत सरकार र गोर्खा आन्दोलनकारीवीच वार्ताका लागि सांसद रव विल्सनले सहजकर्ताको भूमिका खेलिरहेको संयोजक थुलुङले जनाए । विल्सनले गोर्खाहरुसँग वार्ता गर्न उपयुक्त मन्त्रीको खोजी भइरहेको जानकारी आन्दोलनकारीहरुलाई शुक्रवार दिएको थुलुङले बताए । ब्लाष्ट


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>