साउण्ड बक्सभित्र पटाका

विराटनगर/साउण्ड बक्सको डमीभित्र लुकाइएको ठूलो परिमाणको पटाकासहित मोरङ प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । काठमाडौ लैजान भारतिय सीमावर्ती जोगवनी बजारबाट विराटनगर बसपार्कमा ल्याइएको साउण्ड बक्स प्रहरीले नियन्त्रण लिएर जाँच गर्दा पटाका बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार भारतको फारविसगञ्ज बस्ने कमल गुप्ता पाँच साउण्ड बक्सका डमीभित्र पटाका लुकाएर काठमाडौं लैजाने क्रममा पक्राउ परेका हुन । साउण्डबक्सको डमीबाट बरामद गरिएका पटाका अति विष्फोटक र उच्चकोटिको भएको प्रहरीले जनाएको छ । पुर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>