लागु औषध तस्करीमा बालबालिका

राजविराज । सप्तरीको सीमावर्ती नाकाबाट लागूऔषध भित्राउँदै गर्दा ९ वर्षिय मोहम्मद दिलसाद असोज ३० गते पक्राउ परे । भारतिय सशस्त्र सीमा बल (एसएसबी) ले उलको साथबाट ४ सय ९३ थान प्रतिबन्धित इन्जेक्सन बरामद गरेको थियो ।
राजविराज ५ की ३४ वर्षिया उर्मीला यादव आइतवार लागूऔषधसहित राजविराज, रुपनी सडक खण्डबाट पक्राउ परीन । २ सय ६५ थान पेन्टासोक्साइन ल्याकेटर नामक लागूऔषध ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन ।
दिलसाद र यादव भारतबाट अवैध ढंगले सप्तरी नाका हुँदै लागूऔषधभ नेपाल भित्राउने प्रतिनिधि मात्र हुन । सीमावर्ती नाकाका बासिन्दा अन्य थुपै्र महिला तथा बालबालिकाले सुरक्षाकर्मीको आँखा छल्दै लागूऔषध कारोवार गरिरहेको बताउँछन् ।
नागरिक


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>