जिप खस्दा ९ को मृत्यु
Posted by
purwanews
Published on
Wednesday, October 23, 2013
वागलुङ । पर्वतको लेखफाँट ९ लोप्रेकबाट म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको ग१ज ५१२० नम्बरको जिप मंगलवार लेखफाँट २ मा सडकबाट खस्दा चालकसहित ९ जनाको मृत्यु भएको छ । घटनामा आठ जना गम्भिर घाइते छन् बस सडकबाट खसेर करिब ५ सय मिटर तल खोलाखेको धौलापारमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस् >>