धनकुटा फुटबल क्लब विजयी

बराहक्षेत्र l खेलकुद परिषदको आयोजना र रेडबुल मुख्य प्रायोजक रहेको बराह गोल्डकपको बुधबार भएको खेलमा राष्ट्रिय जागृती क्लब इटहरी १ गोल अन्तरले पराजित भएको छ । 
खेलको दोस्रो चरणको १६ औं मिनेटमा धनकुटा फुटबल क्लब धनकुटाका जर्सी नं. ९ का खेलाडी रुङ्गीहाङ राईले गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच रुङ्गीहाङ भएका थिए भने म्यान अफ दि म्याच पुरस्कार हिमालयन ईङलिस स्कुलले स्पोन्सर गरेको थियो । 
बिहीबार हुने खेल धरान एकेडेमी धरान र न्यु स्टार फुटबल क्लब भरौल सुनसरी बीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>