चौपायाको तस्करी

मोरंग/पछिल्लो समय मोरंगको दक्षिणपूर्वी नाकाहरुबाट चौपाया तस्करी बढ्दै गएको छ । तस्करहरुले नेपाली ग्रामिण बजारमा सस्तो मुल्यमा चौपाया खरीद गरेर भारत लैजाने गरेका छन् । भारतबाट समेत चौपायाको दोहोरो तस्करी हुने गरेको छ ।
तस्करहरुले मोरंगको रामचौक, सोराभाग, माययागञ्ज, बेतौना नहर, चोप्राहा भित्री सडकबाट चौपाया तस्करी गर्ने गरेका छन् । तस्करहरु दर्वेशाको दोहमना, गान्धीआश्रम, पथरी, कर्सिया, दुहबी पशुहाटबाट चौपाया तस्करी गर्ने गरेका छन् । तस्करहरुले ती हाटबाट बढी संख्यामा गाई र राँगा भारत लैजाने गरेका छन् । उज्यालोपत्र


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>