साहित्यकार जगदिश घिमिरेको निधन

काठमाण्डौ/८ र्षदेखि रक्त क्यान्सरबाट पिडीत चर्चित साहित्यकार जगदिश घिमिरेको बिहीवार बिहान निधन भएको छ । उनको विहान ६ बजे राजधानीको ओम अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको हो । 
उनको आजै बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । 
क्यान्सर लागेको थाहा पाएपछि घिमिरेको लेखेको आत्मालाप कृति ‘अन्तरमनको यात्रा’ निकै लोकप्रिय भयो जसले २०६४ सालमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो । उनका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>