सेनाको गाडी दुर्घटना
Posted by
purwanews
Published on
Monday, October 21, 2013
धनकुटा/धनकुटाको भेडेटार नजिकै नेपाली सेनाको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । उनीहरु मध्ये १ जनाको अवस्था गम्भीर छ । नेपाली सेनाको पुर्वी पृतना इटहरीबाट धनकुटा गईरहेको नेपाली सेनाको मिनीट्रक धरान-धनकुटा सडकखण्ड अनर्तगत भेडेटार-३ मालबासेमा दुर्घटना भएको हो ।प्रतिक्रिया दिनुहोस् >>