हिंसा छोडेको टाइगर्सको चुनावी कार्यक्रम

सरकारसँग शान्ती सम्झौतापछि शशस्त्र गतिविधि त्यागेर राजनीतिमा आएको मधेसी टाइगर्सले इटहरीस्थित एउटा दोहोरी साँझमा गरेको चुनावी कार्यक्रम । रामलोचन ठाकुर अध्यक्ष रहेको पार्टीका उपाध्यक्ष भोला मुखियाले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचन आचारसंहिता कडा बनाइएको भन्दै रोष प्रकट गरेका थिए । तस्वीर : हिमाल








प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>