अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै भारतले बनायो दोस्रो ठूलो योगफल

९ विकेटले पराजित गर्दै अष्ट्रेलियाविरुद्धको सात वन डे क्रिकेट म्याचको दोस्रो दिन भारतले विश्व क्रिकेट इतिहासमै दोस्रो ठूलो रेकर्ड कायम गरेको छ । बुधबार अष्ट्रेलिया विरुद्ध भारतले मात्र एक विकेटको क्षतीमा ३३० रन बनाउँदै इतिहास बनाएको हो । अष्ट्रेलियाले दिएको ३२९ रनको लक्ष्यलाई भारतले मात्र एक विकेट गुमाउँदै पुरा गरेको थियो । पहिलो दिनको खेलमा भारत ७२ रनले हारेको थियो ।
इतिहासमा सबैभन्दा धेरै रनको रेकर्ड भने दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध बनाएको थियो । सन् २००६ मा उसले ४३४ रनलाई पछ्याउँदै ४३८ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>