सुनसरीमा हात्ती आतंक

सुनसरी-सुनसरीको प्रकाशपुरमा केही दिनयताको हात्ती आतंकका कारण स्थानियवासी त्रस्त बनेका छन् । हात्तीले घर, अन्नबाली नष्ट पार्न थालेपछि स्थानियवासी रातभर जाग्राम बस्न बाध्य बनेका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएका सात वटा हात्तीले प्रकाशपुर क्षेत्रमा आतंक मच्चाएको हो । हात्ती रोक्न आरक्षले फेन्सिङ गरेको भएपनि केही दिनयता वस्ती छिरेका हात्तीले उत्पात मचाएका हुन् ।
हात्तीको समुहले प्रकाशपुर ९ स्थित लिलाराम घिमिरे र गोकर्ण बस्नेतको घर र मकैबालीमा क्षती पुर्याएको छ ।
हात्ती नियन्त्रण गर्न स्थानियले प्रशासनसँग माग गरेका छन् ।
असार १७


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>