आजबाट लोडसेडिङ घट्यो

नेपाल बिद्युत प्राधिकरणले आजबाट लागू हुने गरी नयाा लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब दैनिक साढे तीन घण्टा मात्रै लोडसेडिङ हुनेछ । यसअघि प्राधिकरणले दैनिक ५ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
बर्षाका कारण जलाशय र नदीमा पानीको मात्रा बढ्दा बिद्युत उत्पादनमा बृद्धि भएकाले लोडसेडिङ कम भएको बिद्युत प्राधिकरणले जनाएको छ । नेपालमा नयाँ आयोजना नथपिएकाले अझैं केही बर्ष सुख्खायाममा लोडसेडिङबाट नेपालीहरु पीडित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>