बि पि प्रतिस्ठानमा बिरामी माथि यौन दुर्व्यबहार
Posted by
purwanews
Published on
Monday, June 10, 2013
धरान स्थित बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा बिरामी माथि यौन दुर्व्यबहार गर्न खोज्ने प्रतिस्ठानका एक कर्मचारीलाई प्रहरीले नियन्त्रनमा लिएको छ। प्रतिस्ठानको मेडिसिन बिभागमा उपचाररत एक १६ बर्सिय किशोरिलाई आईतवार राती ९:३० बजे बाहिर घुम्न निसने क्रममा लिफ्ट भित्र लगेर यौन दुर्व्यबहार गर्न खोज्ने एक लिफ्टका प्राबिधिक सुधोन सिंहलाई प्रतिस्ठानका सुरक्षाकर्मिले नियन्त्रनमा लिएर प्रहरीलाई बुझाएको छ।
यता प्रशासनभने आफु घटना बारे बेखबर रहेको बताउछ। प्रतिस्ठानका प्रबक्ता डा. पसुपती चौधरी आफुलाई घटना बारे केही थाहा नभएको र भएको भए घटना बारे सत्य तथ्य बुझ्ने बताउछन। सिंह यस अघी पनि यसता कृयाकलापमा संलग्न रहेको अन्य कर्मचारीहरु बताउछन। प्रतिस्ठानले एस्ता घटनाहरुलाई गम्भिररुपमा नलिदा यस्ता अपराधीहरुको आत्मबल बढेको र घटनामा बृदि हुँदै गएको उनिहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् >>