आजबाट मोरङ सरसफाई सम्मेलन सुरु
Posted by
purwanews
Published on
Monday, June 10, 2013
पुन्य पि अधिकारी /विराटनगर
मोरङलाई सन् २०१५ सम्ममा खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रमका अनुसार आजबाट विराटनगरमा मोरङ सरसफाई सम्मेलन सुरु भएको छ ।
ग्रामीण पुर्न निर्माण सस्थाको सभाहलमा शहरी विकास मन्त्रालयका सहसचिव तथा राष्टिय सरसफाई समन्वय समितिका अध्यक्ष अवोधकुमार मिश्राले सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
भोलीसम्म चल्ने सम्मेलनमा सहसचिव मिश्रा, खानेपानी तथा ढल निकास विभागका शाखा प्रमुख रामचन्द्र शाह लगायतका ८ जनाले कार्यपत्र प्रस्तुत गर्ने जनाईएको छ ।सम्मेलनमा मोरङका विभिन्न क्षेत्रका २ सय ११ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
मोरङलाई सन् २०१५ सम्ममा खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रमका अनुसार आजबाट विराटनगरमा मोरङ सरसफाई सम्मेलन सुरु भएको छ ।
ग्रामीण पुर्न निर्माण सस्थाको सभाहलमा शहरी विकास मन्त्रालयका सहसचिव तथा राष्टिय सरसफाई समन्वय समितिका अध्यक्ष अवोधकुमार मिश्राले सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
भोलीसम्म चल्ने सम्मेलनमा सहसचिव मिश्रा,
प्रतिक्रिया दिनुहोस् >>