झापामा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते

झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
झापाको धरमपुर ५ मा चट्याङ लागेर चन्द्रप्रसाद सुन्दासको मृत्यु भएको हो भने अन्य विभिन्न ठाउँमा गरेर चार जना घाइते भएका हुन् । ७० वर्षिय सुन्दासको सुतेकै ठाउँमा मृत्यु भएको जनाइएको छ ।
पंकज शर्मा, झापा, जेठ २१

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>