साउदीअरब पुगेका १५ नेपाली जेलमा यातना भोग्दै , दुताबास मौन
Posted by
purwanews
Published on
Monday, June 10, 2013
बैदेसिक रोजगारिका लागि साउदीअरब पुगेका १५ नेपाली साउदीअरबको अबुदुब्रिया स्थित जुबेला द् सेन्टर जेलमा यातना पाइरहेको सुचना प्राप्त भएको छ ।
साउदी स्थित जेलको सौचालयबाट लुकेर फोन गरेको बताउदै मोरङका तिलक भुजेलले आफुहरुलाई ५ महिना देखी जुबेलको जेलमा थुनेर यातना दिएको बताए ।
प्रतिक्रिया दिनुहोस् >>
