गायक यम बराल पक्राउ

काठमाडौं - नेपाली आधुनिक गीतका गायक यम बराललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको लैनचौरस्थित क्यासिनो मल्लमा जुवा खेल्दा खेल्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। गए राति महानगरीय प्रहरी प्रभाग दरबारमार्गले क्यासिनो मल्लमा नेपाली छिरेको सूचनाको आधारमा छापा मार्दा गायक बराललाई फेला परेको हो।
कानुन अनुसार नेपालीले क्यासिनोमा पसेर जुवा खेल्ने र खेलाउन गैरकानुनी हो। उनी अहिले दरबारमार्ग प्रभागमै प्रहरी हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>