नेपाल असफल राष्ट्र सूचिको ३० औं स्थानमा


नेपाल असफल राष्ट्र सूचिमा परेको छ। अमेरिकाको प्रख्यात फोरनपोलेसी म्यागेजिनले प्रकाशित गरेको 'फेल्ड स्टेट इन्डेक्स २०१३'मा नेपाल ३० औं स्थानमा परेको हो। एक नम्बरमा द्वन्द्वग्रस्त अफ्रिकन मुलुक सोमालिया छ। 'ग्लोबलाइजेशन' 'फेल्ड स्टेट इन्डेक्स' प्रकाशित गर्ने वासिङ्टन पोष्ट कम्पनीको म्यागेजिनले भनेको - 'असफल राष्ट्रका सूचकमध्ये नेपालमा बाह्य हस्तक्षेप दशमलव प्रतिशत छ।

पाँच शीर्षक छुट्याएर तयार पारिएको प्रतिवेदनमा नेपाल सबैभन्दाभन्दा उच्च खतरा 'क्रिटिकल' अवस्थामा रहेको छ। सूचिअनुसार दक्षिण एशियाका श्रीलंका, पाकिस्तान तथा बंगलादेशको अवस्था नेपालको भन्दा नाजुक छ।

असफल राष्ट्रहरु

. सोमालिया

. कंगो

. सुडान

. साउथ सुडान

. चाड

. यमन

. अफगानिस्तान

. हाइटी

. सेन्ट्रल अफ्रिकन रिपब्लिक

१०. जिम्बावे

१३. पाकिस्तान

२८. श्रीलंका

२९. बंगलादेश

३०. नेपाल

 

(नागरिक)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>