धरानमा पूर्वसभासद मियाको सबयात्रा

सोमबार राती हत्या गरिएका पूर्व सभासद सद्रुल मिया हकको धरानमा शवयात्रा गरिएको छ।उनको सबलाई
 पोष्टमार्टमका लागि धरान स्थित बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान  पुर्याइएको थियो।  मियाँको शवलाई पोष्टमार्टमपछि धरानका मुस्लिम समूदायले
 निकालेको शवयात्राले नगरको परिक्रमा गरेको थियो।शवयात्रापछि मियाँको शवलाई सप्तरी पठाइएको छ। शवयात्राको क्रममा हत्या भएका मियाँलाई शहिद घोषणा गरि हत्याराको छानबीन र  हत्यारालाई कारबाहीको माग गरेका थिए। । स्थानीयस्तरमा लोकप्रिय रहेका मियाँको हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न छ । दोषीमाथि कारवाहीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>