प्याब्सन मोरङ आन्दोलित
Posted by
purwanews
Published on
Friday, May 17, 2013
मापदण्ड विपरीत सञ्चालनमा रहेको समता निकेतन र एंगोलो एकेडेमी विरुद्ध नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङ आन्दोलित भएको छ ।
मापदण्ड विपरीत विराटनगरमा सञ्चालनमा रहेका ति विद्यालय विरुद्ध प्याब्सन आन्दोलित भएको हो ।ति विद्यालयलाई कार्वाहीको माग गर्दै प्याब्सनले जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ ।
आज विरोधमा प्याब्सनले जिल्ला प्रशासन कार्यालय मोरङमा स्कूल बस तेस्र्याएर हर्न बजाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस् >>