चुनाब गराउन नसके सरकारको अस्तित्व समाप्त - राजकिशोर यादब
Posted by
purwanews
Published on
Wednesday, May 29, 2013
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादबले बर्तमान चुनाबी सरकारले मंसिरभित्र चुनाब गराउन नसके सरकारको अस्तित्व समाप्त हुने बताएका छन।
बुधवार बिहान बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यादबले चुनाब गराउनकै लागि बर्तमान सरकार गठन भएकाले मंसिरभित्र कुनै पनि हालतमा चुनाब हुने दाबी गरे।
देश संबेदनशिल अवस्थामा गईरहेको बताउँदै उनले यसलाई चिर्न सरकारले छिटो भन्दा छिटो चुनाबको मिति घोषणा गर्नुपर्ने जिकिर पनि गरे।
अध्यक्ष चुनाब गराउन नसके सरकारको अस्तित्व समाप्त राजनैतिक दलहरुको तर्फबाट सरकारलाई सक्दो सहयोग रहेको बताउँदै आन्दोलनरत ३३ दलका जायज मागलाई सम्बोधन गरेर चुनाबको वातावरण निर्माण गर्नुपर्ने भन्दै आन्दोलनरत ३३ दललाई बिरोध गर्नुभन्दा पनि सहमतिमा आएर चुनाबको वातावरण तयार पार्न आग्रह पनि गरे।
चुनाब हुने वातावरण बन्ने भए मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधिश पदबाट राजिनामा दिन तयार हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् >>