झापामा दुई जनाको हत्या

झापाको जलथलमा अज्ञात व्यक्तिले एलकसुर उरावलाई पेटमा छुरा प्रहार गरी हत्या गरेको छ । आक्रमणमा परी उनका साथमा रहेका साथी रामबहादुर थापा समेत गम्भीर घाइते भएका छन् ।
यता दमक १५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानिय भुपाल राईले गंगा राईलाई घरायसी विवादमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यारा श्रीमान फरार छन् ।
झापा, जेठ १६


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>