एक लाख ६५ हजार रुपैयाँ बराबरको कपडा बरामद
Posted by
purwanews
Published on
Tuesday, May 28, 2013
सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा बेस काँकडभिट्टाबाट खटिएको टोलीले झापा जिल्लाको मेची नगर नगरपालिका १० बाट चोरीपैठारीको करीब एक लाख ६५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
भन्सार छली ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको सुटिङको कपडा बरामद गरेको हो ।बरामद कपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
भन्सार छली ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको सुटिङको कपडा बरामद गरेको हो ।बरामद कपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>