महेन्द्र मोरङ क्याम्पसमा लागेको ताला खुल्यो ।

पुन्य पि अधिकारी /विराटनगर


विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको निर्वाचन कार्यालयमा विद्यार्थीहरुले गरेको तालावन्दी आज खुलेको छ ।नेकपा — माओवादी सम्बद्ध अखिल— क्रान्तिकारी विद्यार्थीले केही विद्यार्थीको भर्नाका क्रममा कम शुल्क लिएपछि भर्ना खारेजीको माग गर्दै तालाबन्दी गरेका थिए । १६ सय १० रुपैया शुल्क लिनुपर्नेमा ११ सय मात्र लिएर क्याम्पस प्रमुखका केही आफन्त र मधेशी विद्यार्थीहरुको भर्ना गरिएकाले त्यसको खारेजीको माग गर्दै उनीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।त्यस विषयमा क्याम्पस प्रंमुखलाई ज्ञापनपत्र बुझाएका थिए । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>