पाँचदिनदेखि आइसीयुमा राखिएकी मनमायाको मृत्यु

डाक्टरको चरम लापरबाहीका कारण पिसाव नलीमा पत्थरियाको शल्यक्रिया गराएकी धरान–११ की मनमाया तामाङको मृत्यु भएको छ । पाँचदिन अघिदेखि सघन कक्ष (आइसियु) मा उपचार गराइरहेकी तामाङको मंगलबार राति मृत्यु भएको हो । 
दोषी चिकित्सक लाई बजाउन धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको शल्यक्रिया विभाग प्रमुख चन्द्र शेखर अग्रवाल ले पिसाब नली भएको पत्थरीया(स्टोन) को अप्रेशन गर्दा लापरवाही गरेको कारण बिरामीको मृत्यु भए पछि घटनाको छानविन समिति गठन गरको भन्दै चिकित्सक हरु आन्दोलित भएका हुन्

पढ्नुहोस्, कसरी मरिन् मनमाया  : प्रतिष्ठानमा उपचार लापरवाहीले बिरामी मर्ने अवस्थामा : एकै दिन दुई पटक अपरेशन


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>