विद्यार्थीको उपद्रो : सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा नयाँ र सद्दे पंखा झुण्ड्याएको केही दिनमै विद्यार्थीहरु यसरी आकर्षक मोडलमा रुपान्तरण गरिदिन्छन् । लौ हेर्नुस्, विद्यार्थीले बनाएका मोडल पंखाहरु ।