दमकमा कन्डम हाउस

झापाको दमकमा कन्डम हाउस खुलेको छ । नेपाल कन्डम हाउस काठमाडौले आफ्नो आठऔ साखा को रुपमा दमकमा कन्डम हाउस बाट ब्याबसायिक कारोबार सुरु गरेको हो।
दमक १३ स्थित बस बिसौनी नजिकै स्थापना गरिएको कन्डम हाउसको उद्घाटन नेपाल कन्डमका संचालक युबराज न्यौपानेले गरेका थिए।
पूर्वको इटहरी र धरान पछी हाउसले आठऔ साखाको रुपमा दमकमा शाखा खोलेको हो। हाउसमा बिभिन्न ब्रान्ड का कन्डमहरु का साथै सेक्सटोयहरु उपलव्द छन।  

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>