यही हो कारण : अमेरिकाको प्रगती र नेपालको दुर्गती हुनुको
Posted by
purwanews
Published on
Sunday, April 21, 2013
पहिलो तस्वीर : विश्वकै सर्वशक्तिशाली राष्ट्र अमेरिका राष्ट्रपती ओबामा पानीमा रुझ्दै भाषण गर्दैछन् । जनताहरु छाता ओढेर भाषण सुन्दैछन् ।
दोस्रो तस्वीर : नेपालका नेताहरु कार्यकर्ताको ढाडमा चढेर खोला तर्दैछन् ।
यही हो कारण : अमेरिकाको प्रगती र नेपालको दुर्गती हुनुको ।
जबसम्म नेपालका नेताहरुमा नैतिकता भन्ने गुण विकास हुँदैन वा नैतिकवान नेता जन्मदैन, तबसम्म नेपालको विकास हुँदैन ।
photos: facebook
प्रतिक्रिया दिनुहोस् >>