बैबाहिक जीवनमा बाँधिए: जोन अब्राहम र प्रिया रुचाल
Posted by
purwanews
Published on
Friday, January 3, 2014

रमा प्रियाको पछाडी अब्राहम राखेर जोनले विवाहको खबर घुमाउरो तबरबाट पुष्टी गरेका हुन् ।
नायिका विपशा बासुलाई छोडेपछि जोन र प्रिया नजिकिएका थिए । लाखौ यूवतीका ढुकढुकी जोनको विवाहको खबरलाई धेरैलाई खुशी बनाउन सक्छ भने केही अचम्ममा पनि पर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस् >>