पूर्व राजा ज्ञानेन्द्र रानी कोमल भ्रमणमा भ्रमण जादैं

पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाह पर्सि अर्थात् आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमलले विभिन्न मठ–मन्दिरहरुको दर्शनका साथै पारिवारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाह पुसको अन्तिम साता फर्कने तयारीमा छन् । उनको भारत भ्रमण तीन साताको हुने बताइएको छ । भारत भ्रमणबाट फर्केलगत्तै उनको देश दौडाहा कार्यक्रम सुरु हुनेछ,’ निर्मल निवासस्रोत भन्यो । भारत बसाइको क्रममा पूर्व राजा ज्ञानेन्द्रले विजेपीका वरिष्ठ नेताहरुसँग भेटघाट गर्ने बताइए पनि को–कोसँग भेट गर्ने हो भन्नेबारेमा केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>