बॉलीवुड अभिनेत्री कटरीना कैफ चौथो पटक बनिन विश्वकै सेक्सी महिला

लंदनको एक साप्ताहिक पत्रिका द्धारा गरिएको सर्वेक्षणमा लगातार चौथो पटक विश्वकै सेक्सी अभिनेत्री कटरीना कैफ बनिन् । उनले बलिउडका चर्चित अभिनेत्री प्रियंका चोपडा, दीपिका पादुकोण र टेलिभिजनकी चर्चित अभिनेत्री दृष्टि धामीलाई समेत पछि पार्दै यो उपादि हासिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>