जाडोमा शरिर किन काँप्छ ?
Posted by
purwanews
Published on
Thursday, December 5, 2013
शरिर काप्नु मांसपेशीको एक स्वचालित गति हो । मानिसको शरिर काँप्ता शरिरका मांसपेशीहरु तेज गतिमा फैलिने र खुम्चिने हुनु जान्छ । हरेक पटक मांसपेशी खुम्चिने क्रममा उक्त मांसपेशीका कोसिकाहरुमा खाद्य र उर्जा अधिक खर्च हुन जान्छ । जसको कारण ताप उत्पन्न हुन्छ । त्यसैले काँप्नु शरिरको एउटा यस्तो प्रक्रिया हो जसमा मांसपेशीहरुले सामान्य अवस्था भन्दा बढि कार्य गर्दै शरिरलाई न्यानो राख्दछ । वास्तवमा जाडोमा हाम्रो शरिरलाई न्यानो राख्नको निँिम्त हाम्रो शरिर काँप्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस् >>
