बावुद्वारा छोरी बलात्कार
Posted by
purwanews
Published on
Saturday, December 7, 2013
सिरहा, शुक्रवार प्रहरीमा पिताले छोरी बलात्कार गरेको घटना पुगेपछि समाजलाई झस्काएको छ ।
चन्द्रलालपुर १ मा १३ वर्षीया बालिका आफ्नै बाबु द्धारा बलत्कृत भएकी छन्। छोरी बलात्कारपछि उनी फरार भएका छन्। मुस्लिम थरकि महिलाले १३ बर्षीया छोरी सहित राजेशसँग बिबाह गरेको केहि महिनामै यो घटना भएको प्रहरीले जनाएको छ। शुक्रवार पिडित बालिकाको मेडिकल गरेर मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाईसकिएको सिरहा प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले वताए। फरार आरोपितको खोजीमा प्रहरी सक्रियता बढाईएको जोशीले बताए।सिरहाको मध्यवर्ती चन्द्रलालपुर र अयोध्यानगरमा दुई दिनभित्र दुईजना बालिकाका बलात्कारको घटना सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस् >>