नगरकोटमा चिनिया पर्यटक मृत भेटिए
Posted by
purwanews
Published on
Friday, December 13, 2013
काठमाडौं-नगरकोटको होटल भ्यू पोइन्टमा दुइ चिनिया पर्यटक मृत भेटीएका छन्। हिजो दिउँसो १ बजे नगरकोट पुगेका उनीहरु विहान खाजा खान नउठे पछि ढोका फुटाएर हेर्दा मृत फेला परेका हुन्। ५५ वर्षीय चेन र ६२ बषिर्य सि होन गान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। एक जना विस्तारामा मृत र अर्को शौचालयको ढोका बाहिर मृत फेला परेको भक्तपुर प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस् >>