सुनसरीको तरहरा स्थित पूर्वाञ्चल उच्च मावि जुनियर रेडक्रस सर्कलले सँस्कृति जोगाउने उद्धेश्यले साँस्कृतिक कार्यक्रम गरेको छ ।
३३ विद्यालयका विद्यार्थीहरुको सहभागितामा शुक्रबार गरिएको कार्यक्रममा कार्यक्रममा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता समेत गराइएको थियो ।