सुपथ मुल्यका पसलमा सस्तैमा सामान पाइने
Posted by
purwanews
Published on
Sunday, November 17, 2013
काठमाडौं । सरकारले सञ्चालन गरेका सुपथ मूल्यका पसलहरुले निर्वाचनको मुखमा हुने अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गरेको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले दाबि गरे । दशैं, तिहार र छठमा अपूर्ति व्यवस्थापन गर्न सञ्चालन गरिएका सुपथ मूल्य पसलहरु सरकारले निर्वाचनसम्म निरन्तरता दिएको छ । काठमाडौं उपत्यकाभित्र ८ स्थान र उपत्यका बाहिर ६५ स्थानमा गरी ७३ स्थानमा यस्ता पसलहरु सञ्चालनमा रहेका छन् ।
चाडपर्व, निर्वाचन, बन्द हड्तालको पूर्व सन्ध्यामा व्यवसायीहरुले कृतिम मूल्य वृद्धि गर्ने गर्छन् । माग र आपूर्तिबीच सन्तुलन मिलाउन नसक्दा हुने गरेको कृतिम मूल्य वृद्धि सुपथ मूल्य पसलले रोक्न सफल भएको सचिव वास्कोटाले ठोकुवा गर्नुभयो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उहाँले सुपथ मूल्य पसलहरु निर्वाचनको अघिल्लो दिनसम्ममात्र सञ्चालन हुने बताए ।
सुपथ मूल्य पसलमा चामल र पिठो
सुपथ मूल्यका पसलमा चामलको मूल्य किलोमा
मकवानपुरे मोटा रु. ३०,
सावित्री मध्यम रु. ३४,
सोना मनसुली रु. ३८,
जापानी चामल ४८,
अमेरिकी चामल ४८,
सावा मनसुली रु. ५१.८०,
स्टीम सोना मनसुली रु. ५५,
भान्छा घर रु. ५६,
पोखरेली चामल रु. ६०.७५,
जिरा मसिनो रु. ७७.५०,
प्रिमियम मसिनो रु. ८५,
पुलाउ चामल रु. ९६.२५ र
लंगरेन भारतीय चामल र. १०० रहेको छ ।
त्यस्तै, गहुँको पिठो (खाद्य संस्थान) प्रतिकेजी रु. २८,
आटा (साल्ट ट्रेडिङ्ग) प्रतिकेजी र. ३६.५०,
मैदा (साल्ट ट्रेडिङ्ग) प्रतिकेजी रु.४२.५० रहेको छ ।
दाल
सुपथ मूल्य पसलमा मास प्रतिकेजी रु. १०३,
मसुर प्रतिकेजी रु. १०७,
चना प्रतिकेजी रु. १०८,
रहर प्रतिकेजी रु. १२८,
मुंग खोस्टा प्रतिकेजी रु. १३३,
मुंग छाटा प्रतिकेजी रु. १४८,
सेतो केराउ प्रतिकेजी रु. ७३,
सानो केराउ प्रतिकेजी रु. ८८,
चना गेडा प्रतिकेजीरु ९३,
भटमास प्रतिकेजी रु. ९३,
वोडी सेतो प्रतिकेजी रु. ९८,
केराउ हरियो प्रतिकेजी रु. ११५,
चना कावली प्रतिकेजी रु. ११८,
राजमा छिर्के प्रतिकेजी रु. १६८ रहेको छ ।
मसला, खाने तेल र अन्य
वेसार प्रतिकेजी रु. २७५,
खुर्सानी प्रतिकेजी रु. २८०,
जिरा प्रतिकेजी रु. ४२५,
सोयाविन कुक प्रतिकेजी रु. १४१,
सन फ्लावर सेफ प्रतिकेजी रु. १४३,
तोरी प्रतिकेजी रु. १४७ देखि रु. १७०,
सन फ्लावर विदेशी प्रतिकेजी रु. २३६,
मकैको तेल विदेशी प्रतिकेजी रु. २३६,
नून प्रतिकेजी रु. १३,
चिनी प्रतिकेजी रु. ६६,
चिउरा (रातो) प्रतिकेजी रु. ६५,
चियापानी(सिटीसी) प्रतिकेजी रु. ३१५ रहेको छ ।
वाणिज्य विभागले विभन्न शहरमा संकलन गरेको मूल्य
वाणिज्य विभागले काठमाडौं, विराटनगर, विरगंज, भैरहवा, नेपालगंज र धनगढीमा संकलन गरेको औसत वजार मूल्य यस प्रकार रहेको छ :
स्टीम सोना मनसुली प्रतिकेजी रु. ३५ देखि रु. ४१,
जनरल सोना मनसुली प्रतिकेजी रु. ३५ देखि रु. ४६,
स्टीम जिरा मसिनो प्रतिकेजी रु. ५७ देखि रु. ६२,
जनरल जीरा मसिनो प्रतिकेजी रु. ५६ देखि रु. ६०,
वासमती प्रतिकेजी रु. १०० देखि रु. १४०,
मोटा प्रतिकेजी रु. ३३ देखि रु. ४०,
मकै प्रतिकेजी रु. १४०,
आटा प्रतिकेजी रु. ३३ देखि रु. ४०,
मैदा प्रतिकेजी रु. ३८ देखि रु. ४५,
टाईचिन चिउरा प्रतिकेजी रु. ८५,
पातलो चिउरा प्रतिकेजी रु. ६० रहेको छ ।
मसुरो दाल (मझौला) प्रतिकेजी रु. १०४ देखि रु. ११०,
मसुरो (ठूलो) प्रतिकेजी रु. १०२ देखि रु. ११५,
मास (मझौला) प्रतिकेजी रु. ९० देखि रु. ११०,
मास (ठूलो) प्रतिकेजी रु. १०० देखि रु. ११०,
रहर पोलिस प्रतिकेजी रु. ११० देखि रु. १२५,
रहर ननपोलिस प्रतिकेजी रु. १२५ देखि रु. १३५,
मुगी खोष्टा प्रतिकेजी रु. १३५ देखि रु. १४५ रहेको छ ।
गेडागुडी तर्फ चना मझौला प्रतिकेजी रु. ७५ देखि रु. ८५,
सेतो केराउ प्रतिकेजी रु. ६० देखि रु. ७५,
वोडी प्रतिकेजी रु. ८५ देखि रु. १३०,
राजमारसिमी प्रतिकेजी रु. १४५ देखि रु. १७५,
कावुली चना प्रतिकेजी रु. १०० देखि रु. १३०,
सानो चना प्रतिकेजी रु. ८० देखि रु. ८५,
सानो केराउ प्रतिकेजी रु. ६८ देखि रु. ९०,
हरियो केराउ प्रतिकेजी रु. ९४ देखि रु. १२० रहेको छ ।
मोटो चिनी प्रतिकेजी रु. ६८ देखि रु. ७२,
मसिनो प्रतिकेजी रु. ६५ देखि रु. ७०,
तोरीको तेल प्रतिलिटर रु. १५० देखि रु. १७०,
भटमास तेल प्रतिलिटर रु. १३४ देखि रु. १५०,
सन फ्लावर तेल प्रतिलिटर रु. १४० देखि रु. १५०,
दूध प्रतिलिटर रु. ४४ देखि रु. ६०,
दही प्रतिकेजी रु. ८० देखि रु. १००,
ध्यू प्रतिकेजी रु. ५५५ देखि रु. ७५०,
तरकारीतर्फ काउली प्रतिकेजी रु. ६० देखि रु. १००,
प्याज प्रतिकेजी रु. ९० देखि रु. १२०,
गोलभेडा प्रतिकेजी रु. ६० देखि रु. ८०,
खसीको मासु प्रति केजी रु. ५२५ देखि रु. ७२० र
कुखुराको अण्डा प्रतिगोटा रु. ८ देखि रु. १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस् >>