सुनसरीका एमाओवादी उम्मेदवारको घर तोडफोड
Posted by
purwanews
Published on
Thursday, November 7, 2013
सुनसरी । सुनसरी क्षेत्र नं. ६ का एमाओवादी उम्मेदवार डब्बर सुवेदी, हिमालको घरमा गएराती तोडफोड गरीएको छ । आफू प्रचारप्रसारमा घर बाहिर रहेका बेलमा उनको घरमा ढुंगा प्रहार गरीएको सुवेदीले बताएका छन् । ढुंगा प्रहारबाट घरको झ्यालका सिसाहरु फुटेका छन् ।
कात्र्तिक २१
प्रतिक्रिया दिनुहोस् >>