शुष्मालाई ज्यान मार्ने धम्की

काठमाडौ । शिल्पा कार्कीको नामबाट बारम्बर ज्यान मार्ने धम्की आएपछि हिरोईन शुष्मा कार्की पुलिस स्टेशन पुग्न बाध्य भएकी छिन् ।
हाल कपन बस्दै आएकी शुष्माले विहीबार महाराजगञ्ज पुलिस स्टेशन पुगी धम्क्याउने विरुद्ध उजुरी हालेकी छिन् ।
ज्यान मार्ने मुद्धा भएपछि महाराजगञ्ज स्टेशनले शुष्माको केस हनुमान ढोका पुरयाइएको छ । जसकारण शुष्मा शुक्रवार बिहानै हनुमान ढोका पुगेकी छिन् ।
हामीसंग कुरा गर्दै उनले भनेकी छिन् विना कारण चिन्नु न जान्नुको मान्छेबाट बारम्बर गाली गलौज सहित धम्की आएपछि पुलिस गुहार्न बाध्य भएको हुँ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>