धरानमा बम आतंक , भिन्दा भिन्दै स्थानमा बम फेला

धरान/ धरानका ४ वटा स्थानमा आज विहान शक्तिशाली प्रेसरकुकर बम फेला परेका छन्  । ईलाका प्रहरि कार्यालय धरानका डिएसपि टेक बहादुर तामाङका धरानको अनुसार जिरो पोइन्टमा प्रेसर कुकर बम फेला परेको छ ।
त्यसइगरी कलेज रोड , सान्पाङ चोकमा प्रेसर कुकर बम र धन्कुटेरोड स्थित सिद्दार्थ चोक्मा सानो डल्लो फेला परेको तामाङ्ले जानकारी दिए । बिहान पौने ४ बजेतिर बम फेला परेको उनको भनाइ छ । चार
ओटै स्थानलाई नेपाली सेनाको टोलिले घेरा हाली बम निस्कृय पारीरहेको छ। 



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>