सुन्दरता सम्बन्धि ब्युटी ट्रिक्सहरु
Posted by
purwanews
Published on
Friday, November 29, 2013
ब्युटी ट्रिक्स,
एउटा कचौरामा पाउरोटी तथा बियरलाई म्यास गर्ने। त्यसलाई अनुहार तथा केशमा लगाएर केही समय छोड्ने। धोएपछि आउने फरक जोकोहीले महसुस गर्न सक्नुहुन्छ।
- छाला सुख्खा छ भने केही टि ब्याग तातोपानीमा हालेर बाफ लिनुपर्छ। यसले छालालाई नरम बनाउँछ।
- हप्तामा दुई(तीन पटक अदुवाको चिया पिउनुपर्छ। अदुवाको चियाले रक्त प्रवाह बढाउँछ । यसले छालाको अशुद्धि कम गर्छ।
- ओठलाई सुन्दर देखाउन भिटामिन एयुक्त खाना सेवन गर्नुपर्छ। गाजर, टमाटर तथा हरियो सागसब्जीमा भिटामिन एको मात्रा पर्याप्त हुन्छ।
- प्राकृतिक लुकका लागि लुज पाउडरको सहारा लिनु हुँदैन। त्यसको साटो पिच सेडको ब्लस लगाउनुपर्छ।
- आइब्रो पातलो छ भने बदाम वा जैतुनको तेलले नियमित मालिस गर्नुपर्छ। यसले आइब्रोलाई घना बनाउँछ।
- केशलाई सेट गर्न सेरामिक रोलर्स प्रयोग गर्नुपर्छ। सेरामिक रोलर्सबाट केशलाई चाहेजस्तो आकारमा कर्ल गर्न सकिन्छ। यसले हेवी लुक दिन्छ ।

प्रतिक्रिया दिनुहोस् >>