'छन्द' बारे बहस

संगीतकारहरुले छन्दलाई बुझ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । सुनसरीको इटहरीमा आयोजित गीत संगीतमा छन्दको आवश्यकता विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
इटहरीस्थित संगीत साधना प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रममा गायिका लोचन भट्टराईले छन्दको आवश्यकताका विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा प्राध्यापक डा. बद्री विशाल पोख्रेल, टंक न्यौपाने लगायतले बोलेका थिए ।





प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>