ढुंगेलको उम्मेदवारी खारेज गर्न माग

काठमाडौं / सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेललाई एकीकृत माओवादीले समानुपातिकतर्फ उम्मेदवार बनाएपछि नागरिक समाजका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।


 आज राजधानीमा भएको कार्यक्रका सहभागीहरुले अदालतबाट दोषी प्रमाणित ब्यक्ति उम्मेदवार बन्न नपाउने निर्वाचन ऐन विपरित ढुंगेललाई उम्मेदवार बनाइएको भन्दै आपत्ति जनाए । उनीहरुले ढुंगेलको उम्मेदवारी तत्काल खारेज गर्न समेत माग गरेका छन् । 
सर्वोच्चले ढुंगेललाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी प्रमाणित गरेको हो ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>