शालिक बनाउन रकम पुगेन

सुनसरी । विद्यार्थीहरुले के के गर्न सक्लान् ? विद्यालयमा पढ्न, पढाउन अनि खेलकुद गर्न । तर सुनसरीका केही युवा विद्यार्थीहरु भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक बनाउने काममा जुटेका छन् ।
भरौलस्थित विद्यार्थी समाज राजमार्ग टोल भरौलको संयोजनमा शालिक निर्माण समिति बनाएर शालिक निर्माण थालिएको हो । शालिक राख्ने ठाउँ निर्माणाधिन रहेको र शालिक स्थापनालगायतका मुख्य काम बाँकी नै रहेको अवस्थामा रकम अभाव भएको समितिले गुनासो गरेको छ ।
कात्र्तिकमा शिलान्यास गरिएको शालिक निर्माण कार्य रकम अभावका कारण समयमै पुरा गर्न नसकेको समितिले गुनासो समेत गरेको छ ।
गत असोजमा अनावरण गर्ने भनेपनि रकम अभावले शालिक निर्माण गर्न समस्या भएको भन्दै समितिले सहयोग माग गरेकोछ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>