जुवा खेल्ने उमेद्द्वार रिहा

विराटनगर / अर्को संविधानसभा सदस्य निर्वाचनका दुई उम्मेदवारसहित १७ जना शनिबार राति जुवा प्रकरणमा पक्राउ परे पनि प्रमाण जुट्न नसक्दा आज सबै रिहा भएको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर–४ स्थित  समुद्रमणि कोइरालाको घरमा जुवा चलिरहेको सुराकीका आधारमा प्रहरीले राति ११ बजे छापा मारेको थियो। पक्राउ पर्नेमा निर्वाचन क्षेत्र नं ७ का प्रत्यक्षतर्फका उम्मेदवार नेपाल जनता पार्टीका कोइराला र मधेसी जनअधिकार फोरम मधेसका चन्द्रकुमार मण्डलसहित १७ जना थिए।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>